प्रधानमन्त्री भएपछि पहिलो पटक जवाफ दिन समितिको बैठकमा सहभागी हुँदै ओली
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार १३:५८:५९
२२ साउन, काठमाडौं । राज्यका विभिन्न जल्दा बल्दा विषयमा जानकारी दिन भन्दै बोलाएपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी हुने भएका छन् । उनी प्रधानमन्त्री भएपछि पहिलो पटक समितिको बैठकमा सहभागी हुँदैछन् ।
ओलीलाई समितिले मंगलबार दिउँसो २ बजे उपस्थित हुन भनिएको छ । प्रधानमन्त्रीको सचिवालयले ओली समितिको बैठकमा सहभागी हुने जनाएको छ । यसअघि १६ गतेको बैठकमा ओलीले आफू उपस्थित हुन नसक्ने पत्र पठाएका थिए । नेपाल विधुत प्राधिकरणको बक्यौता विवाद लगायतका विषयमा समितिमा छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार