काठमाडौंको अनामनगरमा भेटियो पानीमा किरा
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार १७:१५:१०
२५ साउन, काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको किम्चि फास्टफुडमा मिनरल वाटरको बोतलभित्र किरा भेटिएको छ ।
काठमाडौं महानगरको कानून तथा मानव अधिकार बिभागले किम्चि फास्टफुडमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले पानी खान खोज्दा मिनरल वाटरको बोटलभित्र किरा भेटिएको हो । उक्त मिनरल वाटरको बोतलमा किम्चि फास्टफुड लेबल टाँसिएको छ ।
महानगरकै कार्यक्रममा राखिएको मिनरल वाटरको बोतलमा किरा भेटिएपछि महानगरको खाद्य प्राविधिक सहित नगर प्रहरीलाई बोलाइएको थियो । महानगरको टोलीले उक्त बोतल सिल गरि महानगर लगेको छ । महानगरका खाद्य प्राविधिक अशोक पराजुलीले मिनरल वाटरको बोतलभित्र लार्भा जस्तो देखिने किरा भेटिएको पुष्टि भएको बताए ।
उनले उक्त बोतल महानगरमा लगेर परिक्षण गर्ने र किम्चि फास्टफुड सञ्चालकलाई स्पष्टीकरण सोधि आवश्यक कारवाही हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ हिउँ चितुवा
कात्तिक ७, २०८१ बुधबार
अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण
कात्तिक ७, २०८१ बुधबार
गौशाला धर्मशालाको विवाद अध्ययन गर्न मन्त्रालयले बनायो समिति
कात्तिक ५, २०८१ सोमबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
कात्तिक ७, २०८१ बुधबार
सवारी चालकमाथि ट्राफिक प्रहरीले गैरकानूनी काम गरी दुःख दिएको भन्दै सर्वोच्चमा रिट दायर
कात्तिक ७, २०८१ बुधबार
सीडीओ र एसपीलाई तानियो, कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोप
कात्तिक ७, २०८१ बुधबार
‘भगवान’ बचाउन भक्तहरुको कात्तिके मेला
कात्तिक ८, २०८१ बिहिबार
क्यानडामा विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्री ट्रुडोको घोषणा
कात्तिक ८, २०८१ बिहिबार
बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने
कात्तिक ८, २०८१ बिहिबार
न्यायाशीध पौडेलको इजलासमा रवि र छविको बहस
कात्तिक ८, २०८१ बिहिबार
आन्तरिक पर्यटकको रोजाइमा ढोरपाटन शिकार आरक्ष
कात्तिक ८, २०८१ बिहिबार
यो भन्दा बलियो अर्को सरकार बन्दैन: शेखर कोइराला
कात्तिक ८, २०८१ बिहिबार