भारतमा पनि एमपक्सको शंकास्पद घटना, विरामीलाई आइसोलेट गरियो
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार १८:४४:५८
२३ भदौ, काठमाडौं । भारतमा एमपक्सको शंकास्पद घटना सार्वजनिक भएको छ । एमपक्सको शंकास्पद केस बारे जानकारी केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दिइएको छ । यसबारे अनुसन्धान भइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिरामीलाई आइसोलेसनमा राखिएको छ । मन्त्रालयले एमपक्स प्रभावित देशबाट यात्रा गरेर फर्केका युवा पुरुषमा एमपक्स जस्ता लक्षणहरू फेला परेको उल्लेख गरेको छ । बिरामीलाई अस्पतालमा भर्ना गरिएको र अहिले उनको अवस्था स्थिर रहेको छ ।
'युवाबाट लिएको नमूना एमपक्स पुष्टि गर्न परीक्षण भइरहेको छ । मुद्दा तोकिएको प्रोटोकल अनुसार चलिरहेको छ ।' देशमा यसको प्रभाव मूल्याङ्कन गर्न र सम्भावित स्रोत पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । विज्ञप्तिमा भनिएको छ, देश यस्ता घटनासँग जुध्न पूर्ण रूपमा तयार छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार