सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालनमा, बैंकले आश्विन महिनाभर डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने
नेपालबहस संवाददाता
असोज ३, २०८१ बिहिबार १०:५४:४५
३ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले कर्पोरेट कार्यालयमार्फत बुधबारदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त हब सार्वजनिक गरे । कर्पोरेट कार्यालयबाट सुरु गरिएको उक्त सेवा आगामी दिनमा अन्य स्थानमा सञ्चालन गरिने उनले जानकारी दिए ।
स्मार्ट हबमा राखिएका चेक जम्मा गर्ने मेसिनबाट ग्राहकले क्लियरिङ चेक डिपोजिट गर्ने, बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलब्ध रहेको बैंकले बताएको छ । स्मार्ट हबमा रहेको क्यास डिपोजिट मेसिनबाट ५ सय र १ हजार रुपैयाँका नोट जम्मा गर्न सकिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकहरुलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १०, २०८१ बिहिबार
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
माघ १०, २०८१ बिहिबार
कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडबीच सम्झौता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार