चित्र बहादुर केसीको कुराले प्रचण्ड कालोनिलो भएपछि [भिडियोसहित]
इन्द्र रिजाल
बैशाख १८, २०७६ बिहिबार ४:११:५०
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नराम्ररी उतानो पारेका छन् ।
मे १ तारिख अथवा मजदुर दिवसका अवसरमा केसीले सोही कार्यक्रममा प्रचण्डको अनुहार कालोनिलो हुनेगरी सरकारको आलोचनामात्र गरेनन्, तातो रगत भएको भनी तत्कालिन माओवादीले गरेको जनयुद्धको परिणाम पनि खोजेका थिए ।
चित्र बहादुर केसीले प्रचण्डको झ्याको झारेका छन् साथै उनले जनयुद्ध भनेको के हो ?खसिको टाउको देखायर कुकुरको मासु बेच्नी ठाउ हो भनी र्याखर्याख्ती पारेपछि प्रचण्ड लाजले टाउको निहुरायर बस्न बाध्य थिए ।
हेर्नुस भिडियो :
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
कटहरियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
असोज ४, २०८१ शुक्रबार
नेपाल विद्युत् प्राधिकरणको ६१ उद्योगलाई पत्र, कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्नू
असोज ४, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १५ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असोज ४, २०८१ शुक्रबार
स्थगित भयो पत्रकार महासंघको निर्वाचन
असोज ४, २०८१ शुक्रबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार