हृदयघात भएपछि पोर्टोटोका गोलकिपर अस्पताल भर्ना
इन्द्र रिजाल
बैशाख १९, २०७६ बिहिबार १३:१९:२७
Shares
एजेन्सी । पोर्चुगिज क्लब पोर्टोका गोलकिपर इकर कासिलास हृदयघातका कारण अस्पताल भर्ना भएका छन् । हृदयघात भएपछि उनलाई पोर्टोको एक अस्पताल भर्ना गरिएको छ ।
उनको अवस्था स्थिर रहेको मिरर अनलाइनले समाचार लेखेको हो । रियल मड्रिडका पुर्व लिजेण्ड कासिलासलाई अभ्यासको समय हृदयघातले समातेको बताईएको छ ।
Shares
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार