जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ८, २०८१ बिहिबार १५:८:२६
८ कार्तिक, बर्दिया । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-८ ककौरा झनैया टोल बस्ने २२ वर्षीय बिक्रम भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भण्डारीले ती किशोरीलाई गत असोज २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीआईबीबाट फोन गरेको भन्दै धम्की दिने व्यक्ति पक्राउ
कात्तिक ८, २०८१ बिहिबार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
कात्तिक ८, २०८१ बिहिबार
रौतहटबाट दुई थान बन्दुक र २० थान डमरुसहित एक जना पक्राउ
कात्तिक ८, २०८१ बिहिबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
कात्तिक ७, २०८१ बुधबार
सीडीओ र एसपीलाई तानियो, कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोप
कात्तिक ७, २०८१ बुधबार
न्यायाशीध पौडेलको इजलासमा रवि र छविको बहस
कात्तिक ८, २०८१ बिहिबार
बाढीपहिरो प्रभावितलाई निःशुल्क स्वास्थ्य शिविर
कात्तिक ८, २०८१ बिहिबार
वाशिंटन सुन्दरले ७ विकेट लिएपछि न्यूजील्याण्ड २५९ रनमा अलआउट
कात्तिक ८, २०८१ बिहिबार
७८ हजार घुससहित दिउँसै समातिए सिम्रौनगढ नगरपालिकाका प्रशासकीय अधिकृत साह
कात्तिक ८, २०८१ बिहिबार
माल्दिभ्सलाई १३ गोल हानेर सेमिफाइनलमा पुग्यो भुटान
कात्तिक ८, २०८१ बिहिबार
गगन थापाको भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता
कात्तिक ८, २०८१ बिहिबार
छविलाल जोशीलाई पनि हिरासतमा राख्न ७ दिनकै म्याद
कात्तिक ८, २०८१ बिहिबार