यशको 'टक्सिक' मा जोडिए हलिउडका एक्सन निर्देशक जेजे पेरी
नेपालबहस संवाददाता
कात्तिक २४, २०८१ शनिबार १३:५८:४३
२४ कात्तिक, काठमाडौं। कन्नड सुपरस्टार यश आफ्नो आगामी फिल्म ‘टक्सिक’ को कारण चर्चामा छन् । आगामी फिल्ममा उनी धमाकेदार एक्शनमा देखिनेछन् । यसका लागि विशेष तयारी भइरहेको छ ।
चर्चित हलिउड एक्सन निर्देशक तथा स्टन्टम्यान जेजे पेरी पनि टोलीमा सामेल भएका छन् । उनी यसै फिल्ममा काम गर्न मुम्बई पुगेका छन् ।
जेजे पेरीले एयरपोर्टमा पापाराजीसँग कुरा गर्दै भारत आएकोमा खुशी व्यक्त गरे । आफूहरु निकै उत्साहित रहेको समेत बताए ।
मिडिया रिपोर्टका अनुसार जेजे पेरी ‘टक्सिक’ को केही एक्शन फिल्मको सुटिङ गर्न आएका छन् । यी एक्शन सिक्वेन्सको सुटिङ मुम्बईमा हुनेछ । यशको फिल्म टक्सिकलाई गीतु मोहनदासले निर्देशन गर्दैछन् ।
टक्सिकमा यशका अलावा कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी, तारा सुतारिया र श्रुति हसनको पनि अभिनय रहेको छ । फिल्मको रिलिज २०२५ को अप्रिल १० मा हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
शिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार