धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार १३:५२:५७
१३ मंसिर, काठमाडौं । नेपाललगायत दक्षिण एसियाका सबै देशमा भात खाइन्छ। यो फरक कुरा हो कि केही देशहरुमा यसको खपत धेरै छ। नेपालमा जस्तै विश्वका धेरै देशमा चामलको ठूलो माग छ ।
यसमा भारत, चीन र बंगलादेशलगायत धेरै अफ्रिकी र एशियाली देशहरू समावेश रहेका छन्। विश्व जनसंख्या समीक्षाको २०२४ को प्रतिवेदन अनुसार पश्चिम अफ्रिकी देश गाम्बियाले विश्वमा सबैभन्दा बढी चामल उपभोग गर्दछ। यहाँ सन् २०२१ मा प्रतिव्यक्ति ३७८.८८ किलो चामल वर्षभर खपत भएको थियो ।
गाम्बिया पछि पूर्वी अफ्रिकी देश कोमोरोसमा चामल सबैभन्दा बढी खपत हुन्छ। कोमोरोस देशमा चामलको प्रतिव्यक्ति खपत प्रति वर्ष २९५ किलोग्राम हुन्छ ।
म्यानमारमा चामलको वार्षिक खपत प्रतिव्यक्ति २७०.८ किलोग्राम र बंगलादेशमा प्रतिव्यक्ति २६३ किलोग्राम रहेको छ।
चीनमा एक वर्षमा प्रतिव्यक्ति १२८.९९ किलो चामल खपत हुने गरेको छ भने भारतमा प्रतिव्यक्ति चामलको वार्षिक खपत १०४.२९ किलोग्राम छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार