बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
नेपालबहस संवाददाता
मंसिर १६, २०८१ आइतबार ८:४९:३९
१६ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको जारी सिजनका खेलहरू भइरहेका छन्। यसक्रममा शनिबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ। बार्सिलोनालाई लास पाल्मासले स्तब्ध पारेको हो। अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई पाल्मासले २-१ गोलले पराजित गरेको छ।
पाल्मासले खेलमा सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफ बराबरी खेलको दोस्रो हाफमा पाल्मासका सान्द्रो रामिरेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ६१ मिनेटमा बार्सिलोनाका कप्तान राफिन्हाले गोल फर्काएर बराबरी गरे। तर, ६७ मिनेटमा पाल्मासका फाबियो सिल्भाले अर्को गोल थपेर टोलीलाई २-१ को नतिजामा ल्याए।
त्यसपछि बार्सिलोनाले पाल्मासविरूद्ध गोल गर्न नसकेपछि खेल २-१ को अन्तरमा सकिँदा बार्सिलोनाले महत्वपूर्ण तीन अंक गुमायो। १५ खेल खेलेको बार्सिलोना ३४ अंक साथ अझै शीर्ष स्थानमै छ। १५ खेल नै खेलेको पाल्मास १५ अंक साथ खेल तालिकाको पन्ध्रौं स्थानमा छ।
१५ खेल खेलेको एथलेटिको म्याड्रिड ३२ अंक साथ लिगको दोस्रो स्थानमा छ। साबिक विजेता रियल म्याड्रिडल १३ खेलमा ३० अंक हासिल गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार