कीर्तिपुरमा एमाले भन्दा कांग्रेस ५७२ मतले अगाडि
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार १६:१३:६
१७ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणनामा अहिलेसम्म नेपाली कांग्रेसका कृष्णमान डंगोल अगाडि रहेका छन् । ५ वटा वडाको मतगणना सकिँदा कांग्रेसका डंगोलले २९३० मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले २३५८ मत पाएका छन् । उनीहरूबीच ५७२ मतको अन्तर देखिएको छ ।
नेकपा माओवादीका उम्मेदवार शिवशरण महर्जनले २१०१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १११३ मत पाएका छन् । अर्का स्वतन्त्र उम्मेदवारहरू दिनेशकुमार अधिकारीले ९१७ र कविकुमार महर्जनले ७०८ मत ल्याएका छन् । कीर्तिपुरमा वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सकिएको छ भने अब पाँच वटा वडाको मतगणना बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता कायमै
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा कांग्रेसका डंगोल एमालेका मानन्धर भन्दा ५१४ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
आज बयान नसकिने भएपछि रविलाई हिरासत फर्काइयो
मंसिर १८, २०८१ मंगलबार
ताजमहलमा बम पड्काउने धम्की, बढाइयो सुरक्षा
मंसिर १८, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न थप ४ दिन थपियो म्याद
मंसिर १८, २०८१ मंगलबार
एनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
१७.८० अंकले बढेर २७७५ विन्दुमा पुग्यो नेप्से, कारोबार भने घटेर ८ अर्ब ५२ करोडमा सीमित
मंसिर १८, २०८१ मंगलबार