लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार १२:५६:३३
पुष २३, काठमाडौं । लायन्स क्लब ३२५ के ले काभ्रे जिल्लाको बेथान गाउँपालिकाका बाढीपीडितहरुलाई जस्ता पाता वितरण गरेको छ । बाढीपीडितलाई राहत स्वरुप लायन्सले जस्ता उपलब्ध गराएको हो । शनिवार बेथान गाउँपालिका कार्यालयमा लायन्स डिष्ट्रिक डारेक्टर नीरा बज्राचार्यको नेतृत्वमा जस्ता पाता वितरण गरिएको हो ।
लायन्स ३२५ के डिष्ट्रिक गभर्नर नीरा बज्राचार्य, बेथान गाउँपालिकाका अध्यक्ष भगवान अधिकार र बाढीपीडित सहजकर्तासहित लायन्स क्लबका इन्टरनेशनल डाइरेक्टर बालकृषण बुर्लाकोटीको रोहबरमा पीडितलाई जस्ता पाता वितरण गरिएको थियो । गत १० असोजदेखि १२ असोजसम्म आएको वर्षाले बेथानमा धेरै क्षति पुर्याएको थियो । कार्यक्रममा लायन्स लिडरहरुको उल्लेख्य उपस्थिति रहेको जोन चियर पर्सन राजकुमार बस्नेतले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार
नेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार