माघी मनाउन विशिष्ठ सबै शीतलनिवासमाः फोटोफिचर
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार ११:४१:५
१ माघ, काठमाडौं । माघी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शुभकामना आदान प्रदान कार्यक्रम राखेका छन् । मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख तथा मन्त्रीहरू लगायत उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको छ ।
शीतलनिवासमा आज माघे सङ्क्रान्तिको अवसरमा खाइने घ्यू,चाकु, तरुलको भोजको समेत आयोजना गरिएको हो । थारू समुदायले मनाउने माघी तथा अन्य समुदायले माघ १ गते माघे सङ्क्रान्ति मनाउने चलन छ । यस अवसरमा आ काठमाडौँको टुँडिखेलमा थारू तथा मगर समुदायले भिन्नाभिन्नै कार्यक्रम राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार