राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
नेपालबहस संवाददाता
माघ २, २०८१ बुधबार १३:३८:५
२ माघ, काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले हालै जारी गरेका अध्यादेश सार्वजनिक गर्ने भएको छ । बुधबार सिंहदरबारमा एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट जारी भएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा आयोजना हुन लागिएको कार्यक्रममा संचारमाध्यमहरुलाई निमन्त्रण गरिएको छ । सरकारले पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो । जसमध्य राष्ट्रपति कार्यालयले ४ अध्यादेश जारी गरेको थियो । राष्ट्रपति कार्यालयले भूमिसम्बन्धी अध्यादेश संवेदनशील भन्दै रोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार