आगामी बजेट : उद्योग मन्त्रालयलाई ८ अर्ब १० करोडको सिलिङ, बजार अनुगमन कडा पारिने
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार २०:२७:२३
काठमाडौं। उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई अर्थ मन्त्रालयले ८ अर्ब १० करोडको सिलिङ तोकेको छ। अगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा उद्योग मन्त्रालयलाई अर्थले ८ अर्बको बजेट सिलिङ दिएको हो।
सरकारको निति तथा कार्यक्रम अनुसार कार्ययोजना अर्थ मन्त्रालयमा पेस गरिसकेको मन्त्रालयका सूचना अधिकारी उर्मिला केसीले जानकारी दिइन्।
मन्त्रालयले कर्मचारी तलब भत्तासहित २२ शिर्षकमा बजेटलाई बिभाजन गरेको छ। नीति तथा कार्यक्रममा उद्योग सम्बन्धि प्रस्तुत भएको विषयलाई समेटेर कार्ययोजना बनाइएको छ।
मन्त्रालयले सिलिङलाई चालू खर्च र पूँजीगत खर्चमा बजेट बिनियोजन गरेको छ। सरकारको नीति तथा कार्यक्रममा आपुर्ति व्यवस्थालाई सरल र सुलभ बनाउने, स्वास्थ्य समाज, स्वास्थ्य नागरिक र स्वास्थ्य जीवनको लागि अनुगमन प्रभावकारी बनाउने उल्लेख छ।
प्रस्तावित बजेटमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउने गरी कार्ययोजना बनाएको मन्त्रालयले जनाएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
दिल्लीमा केजरीवालका अर्का बिधायक पक्राउ
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान जारी
मंसिर १६, २०८१ आइतबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार