आज मध्य र पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना !
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १४:३३:५४
काठमाडौं । देशको पूर्वी क्षेत्र बाहेक सम्पूर्ण भूभागको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहे पनि अपराहन्नपछि वा बेलुकातिर मध्य र पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ ।
पूर्वका थोरै ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । मध्य तथा पश्चिमको पहाडी क्षेत्रका एक–दुई स्थानमा बेलुकातिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना पनि रहेको छ ।
तर अधिकांश क्षेत्रको मौसम सफा रहने भएकाले दिनभर घाम लागेर गर्मी बढ्ने देखिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार