रोनाल्डोको पछिल्लो १० वर्ष यताकै कम गोल
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १७:११:८
एजेन्सी । क्रिष्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसमा पहिलो सिजन अन्त्य पछिल्लो १० वर्ष यताकै कम गोलमा अन्त्य गरेका छन् । उनी गएको सिजन स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस गएका हुन् ।
उनले युभेन्टसबाट आफ्नो पहिलो सिजनमा मात्रै २८ गोल गरे । उनले ४३ खेल खेले । उनले सन् २००९–१० सिजन यता कम्तिमा ३३ गोल गरेका थिए । तर यो सिजन उनले मात्रै २८ गोल गरेका हुन् ।
उनले रियल मड्रिडमा ९ वर्षको बसाईमा हरेक सिजन क्रमशः ३३, ५३, ६०, ५५, ५१, ६१, ५१, ४२ र ४४ गोल गरेका थिए । रोनाल्डोले सन् २००८–०९ को सिजनमा म्यानचेस्टर युनाइटेडबाट खेल्दा २६ गोल गरेका थिए ।
रोनाल्डोले यो सिजन सिरी ए फुटबलमा २१ गोल गरे, बाँकी सात गोल च्याम्पियन्स लिग र अरु प्रतिस्पर्धामा गरेका हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार