एनआरएनए अमेरिकाबाट भावी आईसीसी उम्मेदवारका प्रत्यासीहरु
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १९:५१:२
अमेरिका । एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाव सकिए लगत्तै एनआरएनए आईसीसी चुनावको लागि भावी प्रत्यासीहरुको गृहकार्य सुरु भएको छ ।
महासचिवमा अमेरिकाबाट खगेन्द्र जिसी, सोनाम लामा उपाध्यक्ष, निवर्तमान अध्यक्ष केशब पौडेल, सचिवमा गौरी जोशी ,कोषाध्यक्षमा कुङ्गा शेर्पा, क्षेत्रीय संयोजकमा नबिन शेरचन, बेदराज बस्नेत, तथा विनोद तिवारी क्षेत्रीय उप संयोजकमा भिड्ने तयारी भईरहेको बताइएको छ । त्यसैगरि जर्मनीका एनआरएनए आईसीसी बर्तमान उपाध्यक्ष कुमार पन्त भावी अध्यक्षको प्रत्यासीको रुपमा आउने कुरा अहिले आईसीसीमा गसिपको बिषय बनेको छ ।
बिगत बर्षका निर्बाचनहरुमा अमेरिका निबासी एनआरएनएहरुले छुट्टै प्रभाव तथा प्रभुत्व बनाउन सफल यसपालीको निर्बाचनमा कस्तो गर्नेछन ? अहिले सबैको चासोको बिषय समेत बनेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार