टेनिस, फ्रेन्च ओपनमा प्रभावशाली खेलाडीको जित
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १९:१०:३१
पेरिस । फ्रान्सको पेरिसमा जारी फ्रेन्च ओपनमा विश्व वरियतामा माथिल्लो स्थानमा रहेका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन जारी छ ।
पाँच दिनको खेल सकिँदा पुरुषतर्फ नोभाक जोकोभिक तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार भएका खेलमा साल्भाटोर कारुसो, जा–लेनार्ड स्ट्रफ, बोर्ना कोरिक, फाबियो फोगनिनी, रोबर्टो बाउटिस्टा, डुसान लोजोभिक लगायतका खेलाडी विजयी भएका छन् ।
चार वर्षपछि पहिलो पटक फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका रोजर फेडररसँग नर्वेका क्यास्पर रुडको भिडन्त हुने भएको छ । अर्का प्रतिभावान खेलाडी राफेल नाडाल पनि तेस्रो चरणमा प्रवेश गरिसकेका छन् । तेस्रो चरणमा उनको भिडन्त बेल्जियमका डेभिड ग्याफिनसँग हुनेछ ।
त्यस्तै महिलातर्फ जापानकी नाओमी ओसाका, सेरेना विलियम्स, सिमोना हालेप, अन्ना ब्लिन्कोभा, आन्द्रे पेट्कोभिक, मोनिका पुइग, अमान्दा आनिसिमोभा लगायत विजयी भएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूजा महतोको कप्तानीमा यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
पुष २१, २०८१ आइतबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार