प्रधानमन्त्री ओली भारत गएपछि नेकपाको सचिवालय बैठक सर्यो !
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १९:३९:१२
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को शनिबार ‘भोली’ बस्ने भनिएको सचिवालयको बैठक सरेको छ । लामो समयदेखि गठन हुन नसकेको पोलिटव्युरो र विभाग गठनका विषयमा गम्भीर छलफल गर्नुपर्ने भएकाले समय नपुगेका कारण छलफलका लागि सचिवालय बैठक २ दिन पछिलाई सरेको हो ।
भोली बस्ने भनिएको सचिवालय बैठकले पोलिटब्यूरो गठन गर्ने तथा विभागहरु गठन गर्ने कार्यसूचि थियो । तर, प्रधानमन्त्री ओलीले गृहकार्य गर्न नभ्याएको भनेपछि बैठक १८ गतेको साटो २० गतेलाई सारिएको स्रोतले बताएको छ ।
नेकपा स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली जानुअघि दुई अध्यक्षवीच संक्षिप्त कुराकानी भएको थियो । राष्ट्रपति कार्यालयमा पदक वितरण समारोहमा भाग लिएपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँग संक्षिप्त कुराकानी गरेका थिए ।
सोही कुराकानीमा प्रधानमन्त्री ओलीले मोदीकाे सपथमा आफू भारत जानुपरेकाले गृहकार्य गर्न नभ्याइएको भन्दै सचिवालय बैठक २० गतेलाई सार्ने प्रस्ताव गरेको प्रधाभनमन्त्री निकट स्रोतले जानकारी दियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार