आज देशैभर बेलुकातिर हावाहुरी र मेघगर्जनसहित पार्नी पर्ने सम्भावना
इन्द्र रिजाल
जेठ १८, २०७६ शनिबार १५:१३:८
काठमाडौं । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रि मनसुनको समय रहेको र न्यूनचापिय रेखा पनि बनेकाले केही दिनदेखि मौसम बदली भएको र अझै केही दिन यस्तै रहने मौसमविद मञ्जु बासीले बताएकी छन् । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि बादल लागेको छ ।
केहीबेरपछि बादल हटे पनि अपराहन्न या बेलुकातिर बदली भइ केही स्थानमा मेघगर्जनसहित पार्नी पर्ने सम्भावना रहेको उनले बताएकी छन् । यस्तै बेलुका तिर चट्याङ्ग पर्ने र हावाहुरी चल्न सक्ने पनि मौसमविदले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार