ट्रम्पको करसम्बन्धी कदमको मेक्सिकोले प्रतिरोध गर्ने !
इन्द्र रिजाल
जेठ १९, २०७६ आइतबार १६:४७:३०
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मेक्सिकोसँग पाँच प्रतिशत थप कर लिने गरी यसै साता गरेको निर्णयको शनिबार मेक्सिकोले विरोध गरेको छ ।
मेक्सिकोले सीमानामा आप्रबासी शरणार्थीलाई अमेरिका प्रवेशमा नियन्त्रण गर्न अपनाउनु पर्ने आवश्यक प्रक्रिया शुरू नगरेको साथै मेक्सिको र अमेरिकाको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने आप्रबासीहरूको नियन्त्रणमा नसघाएको आरोपमा उसले थप करको घोषणा गरेको मेक्सिकोले जनाएको छ ।
मेक्सिकोको विदेशमन्त्रालयका उत्तर अमेरिका मामिला हेर्ने उच्च कूटनीतिज्ञ जेसस सैयदले भने, “अमेरिकी उक्त कदम ‘अनर्थपूर्ण’ रहेको छ र यसको हामी उचित जवाफद्वारा प्रतिवाद गर्नेछौँ ।
यदि यो लागु भयो भने हामीले कडारूपमा प्रतिवाद गर्नेछौँ । अमेरिकी राष्ट्रपतिले मेम्सिकोबाट आयत गर्ने सामानमा आगामी जुन १० देखि लागु हुनेगरी कर वृद्धिको घोषणा गरेको हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कडा सुरक्षाका बीच जम्मू कश्मीरमा पहिलो चरणको मतदान जारी
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
असोज ३, २०८१ बिहिबार