आज पनि मौसम बदली : बेलुकातिर मेघ गर्जनसहित वर्षा सम्भावना !
इन्द्र रिजाल
जेठ २१, २०७६ मंगलबार १६:०:४८
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर केही भागमा आज मंगलबार पनि मौसम सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार प्रि मनसुन सुरु भएदेखि लगातार रुपमा सक्रिय मौसम केहीबेर खुलेको जस्तो हुने र पानी पर्ने जारी रहेको छ ।
मध्य र पूर्वका केही स्थानमा तथा पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हावाहुरी पनि चल्ने मौसमविदले बताएका छन् ।
प्रि मनसुनको समय रहेको र बंगालको खाडीबाट जलवाष्प युक्त वायु सतही रुपमा आइरहेकाले मौसम बदली भएको हो । दिउँसोतिर मौसम खुले पनि फेरि बादल लागेर अपराहन्न तथा बेलुकातिर मेघ गर्जनसहित वर्षा हुने देखिएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार