सानिमा लाईफ र सिद्धार्थ बैैंकबीच बीमा सेवा सम्झौता
इन्द्र रिजाल
जेठ २१, २०७६ मंगलबार २३:४७:२९
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडबीच २०७६ जेष्ठ २० गते जीवन बीमा सेवा सम्वन्धि सम्झौत भएको छ । कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रमा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज के.सी.तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थीति रहेको थियो । सम्झौता अनुसार ग्राहकहले बैकका सबै शाखाहरु (१५५ शाखाहरु) बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन बीमा सेवा लिन सक्ने छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार