पत्रकार दिल वहादुर राईमाथि अज्ञात समुहद्धारा आक्रमण !
इन्द्र रिजाल
जेठ २२, २०७६ बुधबार २०:१:४७
धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका कार्यकारी सदस्य तथा डि वि आर टेलिभिजन धरानका पत्रकार दिल वहादुर राई ‘आशिष’ राईलाई गएराती टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा आक्रमण भएको छ ।
घटनाको नेपाल प्रेस युनियका केन्द्रिय उपाध्यक्ष तथा पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष विजय सन्तोषी राईले विज्ञप्ती प्रकाशित गरी घोर भत्सना गर्दै आक्रमणकारीलाई कडा कारवाहीको माग गरेका छन् ।
पत्रकार राईलाई धरान स्थिति डि वि आर टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा चार पाच जनाको समुह आई एक्सासी आक्रमण गरी गंभिर घाईते बनाएको धरानका पत्रकार मनिला चाम्लिङ्गले वताईन । आक्रममा परी गंभिर घाईते भएका राईको धरान स्थित वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भैरहेको छ ।
एक आक्रमणकारी पक्राउ परेको र अन्य आक्रमणकारीहरुलाई पनि तत्काल पक्राउ गरी कडा कारवाहीको माग गर्दै घाईते पत्रकार राईको शिघ्र स्वास्थ्य लाभको कामना समेत केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले विज्ञप्ती मार्फत गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार