अब सुध्रिँदै बाहिर गर्जिएर कम्युनिस्ट अतिवादविरुद्ध लाग्न तयार हुनुस : प्रवक्ता शर्मा
इन्द्र रिजाल
जेठ २२, २०७६ बिहिबार १:५२:५
पाल्पा । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सुधारोन्मुख बाटोमा अगाडि बढ्दै गएको छ । कांग्रेसको जागरण अभियानका क्रममा पाल्पा आएका प्रवक्ता शर्माले कांग्रेसले आफू सुध्रिँदै बाहिर गर्जिएर कम्युनिस्ट अतिवादविरुद्ध लाग्न निर्देशित दिएका छन् ।
‘गल्ती गरिएन भने सुधार हुन सक्दैन। जे भएको छ राम्रै भयो। जनताले कम्युनिस्टको शासनको स्वाद लिने मौका पाएका छन्। कांग्रेसले मात्र शासन सत्ता सम्हाल्ने जिम्मेवारी पाएको भए। कम्युनिस्ट आउँदा यो हुन्थ्यो त्यो हुन्थ्यो भन्न सक्थे, अहिले अतिवाद तथा उग्रवादको रुप सरकारको देखिएको शर्माले बताए ।
प्रधानमन्त्री ओलीले घरघरमा ग्याँसका पाइप जोड्ने सपना बाड्ने। पानीजहाज चलाउनेले बजेटमा किन कञ्जुस्याईं गरे, आफू चर्चामा रहेर मात्र कुनै विकास सम्भव हुँदैन’, उनले भने। कांग्रेसले विकासका लागि आधार तयार पारी काम गर्दै आएको स्मरण गर्दै शर्माले थपे, ‘आज सपना बाँँडेर हल्ला फिजाईँदै छ। कम्युनिस्टहरु छिनछिनमा रुप फेर्दैछन्। कहिले कुन नाममा कहिले कुन नाममा तरङ्ग फिँजाउने काम मात्र हुँदैन। जनताको भोटको अपमान गर्दैछन्, अब हामी अरुको कमजोरी औल्याउनेभन्दा आफूहरु मिलेर जानुको विकल्प छैन।’
जिल्लाका नेतृत्व तहमा रहेका कांग्रेसीहरुलाई प्रशिक्षणका क्रममा प्रवक्ता शर्माले नीति, नेतृत्व र समय सधैं एकै किसिमबाट अगाडि बढ्न नसक्ने बताए। उनले कार्यकर्तालाई आफूले आफैंलाई चिनेर कमजोरी सुधार गरी अनुशासित, मर्यादित, शान्त, नम्र, तथा क्रान्तिकारी बन्नुपर्ने बताए। हातमा हृदय मिलाएर अगाडि बढ्न कार्यकर्तालाई सुझाव दिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार