विश्वकप क्रिकेट : अस्ट्रेलियासँग स्तब्ध वेस्ट इन्डिज !
इन्द्र रिजाल
जेठ २४, २०७६ शुक्रबार १३:७:१९
एजेन्सी । बेलायतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति सकिएको खेलमा अस्ट्रेलिया विजयी भएको छ ।
ट्रेन्ट ब्रिजमा भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको हो । २८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा २७३ रन बनाउन सक्यो ।
उसका लागि साई होपले ६८ तथा निकोलस पूरनले ४० रन बनाए । यस्तै ज्यासन होल्डरले ५१ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन । अस्ट्रेलियाका मिशेल स्टार्कले पाँच तथा प्याट कमिन्सले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २८८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि नाथन कोल्टर निलले सर्वाधिक ९२ रन बनाए । यस्तै स्टेभेन स्मिथले ७३, एलेक्स केरीले ४५ र मार्कुस स्टोनिसले १९ रन जोडे ।
यस्तै बलिङतर्फ वेष्ट इण्डिजका कार्लोस बार्थवेटले तीन, आन्द्र रसेल, शेल्डन कोट्रेल र ओशेन थोमसले दुई–दुई तथा जोसन होल्डरले एक विकेट लिए । अस्ट्रेलियाले लगातार दोस्रो जित निका
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार