भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो, विमानमा सवार सबैको मृत्यु
इन्द्र रिजाल
जेठ ३१, २०७६ शुक्रबार १२:२०:२०
एजेन्सी । गत जुन ३ मा असामको जोरहाटबाट उडेको केही समयमा वेपत्ता भएको भारतीय वायुसेनाको एएन–३२ विमान भारतको अरुणाचल राज्यको सियाङ जिल्लाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
उक्त दुर्घटनामा विमानमा सवार सबै १३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मृतकका परिवारलाई उक्त कुराको जानकारी गराइएको छ।
भारतीय वायुसेनको टोली बिहीबार बिहान विमान दुर्घटनास्थल पुगेको थियो। खोज तलासको क्रममा विमानको व्ल्याक बक्स सहित दुर्घटनामा मृत्यु भएका १३ शव समेत प्राप्त भएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार