आज पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना
इन्द्र रिजाल
जेठ ३२, २०७६ शनिबार १५:५१:५५
काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्व तथा मध्य क्षेत्रमा आंशिकदेखि सामान्य तथा पश्चिमका क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पूर्व र मध्यका केही स्थानमा तथा पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना पनि छ ।
यस्तै हावाहुरी चल्ने सम्भावना रहेको मौसमविदको भनाई छ । केही दिन मौसम यस्तै रहने देखिएको छ ।
यसैबिच, आज मेची, विरिङ, निन्दा, कन्काई, त्रियुगा लगायत पूर्वी भागको मध्यपहाडी तथा चुरे भागबाट बहने साना खहरे खोलाहरूको केही स्थानहरूमा क्षणिक मध्यम बर्षा हुने तथा बहाव एक्कासी बढ्ने संभावना समेत भएकाले उक्त स्थानमा बर्षा भईराख्दा सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार