नदीमा पानीको सतह सामान्य तर सर्तक रहनुस : बाढी पूर्वानुमान
इन्द्र रिजाल
असार १, २०७६ आइतबार १३:५०:३०
काठमाडौं । बाढी पूर्व सुचना पूर्वानुमानले आइतबार बिहान करिव ६ बजे मापन गरिए मापन अनुमान अनुसार देशका प्राय नदीहरुमा बहाव सामान्य रहने भएको छ ।
प्राय ठूला साना नदहिरुमा जल सतह सर्तकता भन्दा तलै रहने भएकाले आज सबै नदीहरुमा पानिकाे बहाव सामान्य रहने भएको छ ।
बाढी पूर्वानुमानले जारी गरेको मापन सुचना अनुसार आज, भोली र पर्सी देशका प्राय सबै नदीहरूमा वहाब सामान्य रहने भएको छ ।
आज पूर्वी भागको विरिङ, कन्काई लगायत चुरेबाट बहने साना खहरे खोलाहरूको केही स्थानहरूमा क्षणिक मध्यम बर्षा हुने तथा जलसतह केही बढ्ने संभावना समेत भएकाले उक्त स्थानमा सामान्य सतर्कता अपनाउन अनुरोध विभागले गरेको छ ।
यस्तो छ, देशैभरका नदीहरुको पानीको बहाव हेर्नुस:
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार