मौसम विभाग भन्छ, ‘आज थोरै ठाउँमा हावाहुरीसहित मेघ गर्जन हुन्छ’!
इन्द्र रिजाल
असार २, २०७६ सोमबार १४:५५:२
काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रको मौसम सामान्यतया बदली हुने मौसमविदले बताएका छन् ।
यस्तै मध्य र पश्चिमका पहाडी क्षेत्रमा पनि मौसम सामान्यतया बदली नै हुनेछ । बाँकी क्षेत्रमा भने आंशिक बदलीको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।
पूर्वका केही र मध्य तथा पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । यस्तै हावाहुरीको सम्भावना पनि रहेकाले सचेत हुन आग्रह गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार