आज पश्चिमी वायुको प्रभावले देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना !
इन्द्र रिजाल
असार ३, २०७६ मंगलबार १३:३७:२०
काठमाडौं । देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको मौसमविद गंगा नगरकोटीले बताएकी छन् ।
केही दिनदेखि पश्चिमी वायुको प्रभाव देशभर परेकाले केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।
मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । मनसुन भित्रिनका लागि पश्चिमी वायुको प्रभाव पूर्णरुपमा हट्नु पर्ने भएकाले समय लाग्ने देखिएको हो ।
नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिने गर्छ । पश्चिमी वायुको प्रभावकै कारण यो वर्ष मनसुन भित्रिन ढिला भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार
मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने
पुष २५, २०८१ बिहिबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार
अमेरिकामा डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति
पुष २५, २०८१ बिहिबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार