आज गुठी विधेयकविरुद्ध विशाल जनप्रदर्शन हुँदै [विज्ञप्तिसहित]
इन्द्र रिजाल
असार ४, २०७६ बुधबार ५:५७:२३
काठमाडौं । गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने प्रतिरोध समिति संयोजक डा महेशमान श्रेष्ठले बताएका छन्।
सरकारले विधेयक फिर्ता लिदैमा आन्दोलन नरोकिने भन्दै खारेजको घोषणा आउनुपर्ने उनको भनाई छ । मंगलबार साँझ गुठी माँस्न खोजिएकाले विधेयक कुनै हालतमा खारेज हुनुपर्ने उनले बताए ।
भूमाफियालाई जग्गा हडप्ने वातावरण निर्माण गर्न सरकारले ल्याएको विधेयक सहायक बन्ने भन्दै उनले त्यसलाई रोक्न आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए ।
सांस्कृतिक सम्पदाको रक्षा र सम्वद्र्धनको जिम्मेवारी सरकारले लिनुपर्ने उनले बताए । मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रम र मन्त्रीको बक्तव्यको भाषा र शैलीप्रति खेद प्रकट गरेका छन् ।
विज्ञप्तिमा अगाडि लेखिएको छ, मंगलबार साँझ सिहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सम्मानिय प्रधानमन्त्रीले बोलेका अभिव्यक्ति प्रति पनि खेद प्रकट गरिएको छ ।
यसैबीच, पूर्व घोषित कार्यक्रम अनुसार नै गुठी विधेयकको विरूद्धमा साझा पार्टीले पनि निरन्तर एक्यवद्धता जनाउँदै आएको छ। आज बिहान ११ बजे माइतीघर मण्डलमा गुठी विधेयक विरूद्ध हुन लागेको विशाल गैर(राजनीतिक जनप्रदर्शनमा एक्यवद्धता जनाउन स्वतन्त्र नागरिकका रूपमा उपस्थित हुने साझाका संयोजक रविन्द्र मिश्रले बताएका छन् । साथै उनले जनप्रदर्शनमा सरकारको रवैयाले सीमा नाघिसकेको छ। आउनोस्, अब बौलौँ भन्दै सबैलाई सहभागी हुन आग्रह पनि गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
आज तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार