मल्टीपर्पस फाइनान्सको ८६५ प्रतिशत हकप्रद असार २३ देखि
इन्द्र रिजाल
असार ५, २०७६ बिहिबार १७:५७:३
काठमाडौं। मल्टीपर्पस फाइनान्सले असार २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले चुक्ता पूँजीको ८६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो। संस्थाले असार १० गतेसम्म कायम शेयरधनीहरुका लागि एक कित्ता बराबर ८.६५ कित्ताको दरले हकप्रद शेयर निष्काशन गर्ने भएको हो।
संस्थाको हालको चुक्ता पूँजी चार करोड १४ लाख रुपैयाँ छ। हकप्रद शेयर निष्काशनपछि चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ। हकप्रद शेयर निष्काशनसँगै संस्थापक शेयरधनीहरुको ६० प्रतिशत अर्थात २४ करोड रुपैयाँ र सर्वसाधारणको ४० अर्थात १६ करोड रुपैयाँ कायम हुनेछ।
हकप्रद शेयरको लागि सिभिल क्यापिटल सुन्धारा, मल्टीपर्पस फाइनान्सको केन्द्रिय कार्यालय सप्तरी, सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगंज, नारायणघाट, बुटवल, पोखरा, नेपालगंज, धनगढी, विरेन्द्रनगर र आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार