कम्बोडियामा निर्माणाधीन साततले भवन भत्किँदा १५ को मृत्यु, २४ घाइते !!
इन्द्र रिजाल
असार ८, २०७६ आइतबार १४:५१:२९
एजेन्सी । कम्बोडियाको सिहानोक्भाइल शहरमा सात तले भवन भत्किँदा १५ जनाको मृत्यु भएको छ । चिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको निर्माणाधीन अवस्थाको सो भवन भत्किँदा ठूलो क्षति भएको हो ।
घटनामा २४ जना घाइते भएका छन् । भवनको भग्नावशेषमा पुरिएका केही मानिस भने अझै हराइरहेकोले खोजी तीब्र पारिएको छ ।
घटनापछि भवन निर्माणको जिम्मा लिएको कम्पनीका चार जना कर्मचारीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।मृत्यु हुनेमा तीन जना कम्बोडियन नागरिक, दुईजना कामदार र दोभाषे रहेको जनाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार