इरानविरुद्ध उभिन साउदी र युएईलाई अमेरिकाको नैतिक दवाब
इन्द्र रिजाल
असार ९, २०७६ मंगलबार १:२१:४७
काठमाडौं । अमेरिकी विदेशमन्त्री माईक पोम्पेओले सोमबार साउदी अरबका राजासँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाइ आक्रमण गर्न अन्तिम मिनेटमा नदिएको बताएको भोलिपल्ट विदेशमन्त्री पोम्पेओले साउदी अरबका राजासँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण र इरानविरुद्ध उभिन साउदी अरबलाई नैतिक दबाब दिएको भनी अन्तराष्ट्रिय समाचार माध्यमले खबर प्रशारण गरेका छन्।
वासिङ्टन र तेहरानबीच पछिल्लो समय बढ्दै गएको तिक्तताका बारेमा उनीहरुबीच कुराकानी भएको अधिकारीहरुले जनाएका छन् । अमेरिका र इरान दुवै पक्षले युद्व नचाहेको बताउदै आए पनि विवाद भने नसुल्झिएकाले अमेरिकाले विभिन्न पक्षसँगको छलफललाई तीव्र बनाएको छ ।
यही शिलशिलामा विदेशमन्त्री पोम्पेओले साउदी राजा सल्मान र राजकुमार मोहम्मदबीच सल्मानसँग रेड सी मा भेटवार्ता गरेका हुन् । उनले युएइका नेताहरूसँग पनि कुराकानी गरिसकेका छन् । इरान विरुद्धको शसक्त गठबन्धनका लागि अमेरिकाले भेटवार्तालाई तीव्रता दिएको बताइएको छ । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार