सभाखोलाको अरुण दोभानको तटीय क्षेत्रमा बाढीको खतरा !
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार १८:४१:५०
काठमाडौं । संखुवासभा भएर बहने सभाखोला जलाधार क्षेत्रमा पछिल्लो समय ठूलो वर्षा भई हाल पानिको बहाबले सतर्कता तह पार गरेको छ ।
सभाखोलाको अरुण दोभान सम्मको तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले रेड अलर्ड गरेको छ । यसबाहेक विहान ७ बजे मापन गरिएको नदी तथा खोलाहरुमा भने बहाव सतर्कता तह भन्दा मुनी रहेको जनाएको छ ।
त्यस्तै आज देशका प्रमुख तथा मझौला नदीहरुमा पानीको बहाब सामान्य रहने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । तर कोसी, नारायणी, पश्चिम राप्ति र कर्णाली नदीको पहाडी क्षेत्रका साना शाखा नदीहरुमा आज राति आकस्मिक बहाब बढ्न सक्ने अनुमान गरिएको छ । ती नदीहरुका तटिय क्षेत्रमा सजक रहना बाढी पूर्वानुमान महाशाखाजे जनाएको छ ।
त्यस्तै आज देशको मध्य र पश्चिमी भागहरुमा आंशिक देखि सामान्य बदली, पुर्वका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार
प्रजातन्त्र सेनानी सिंहको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार