सिमित श्रोत र साधनले असिमित आवस्यकता पुरा गर्न बजेट : नगर प्रमुख गिरी
इन्द्र रिजाल
असार १०, २०७६ बुधबार ०:१६:२
स्याङ्गजा । चापाकोट नगरपालिकाले आ.व .०७६/७७ को बजेट सहित नगरसभा सम्पन्न गरेको छ । आगामी आ.व.को लागि कुल ४४ करोड ५२ लाख ५७ हजार को बजेट प्रस्तुत गरेको छ ।
नगरसभामा आगामी आर्थिक वर्ष ०७६/७७ को लागि बजेट प्रस्तुत गदै नगर प्रमुख शिव कुमार गिरीले जनताका आकांक्षा र आवश्यकता असिमित छन् तर श्रोत साधन सिमित छन् सर्वाेतोमुखी नगर विकासका लागि आ. व. ०७६/७७को बजेट ल्याएका छौँ भन्दै समृद्ध नगर निर्माणमा एकाकार हुन आग्रह गरे ।
नगरपालिकाले पुर्वाधार विकास,कृर्षि, स्वास्थ्य, शिक्षा, रोजगार र पर्यटनको क्षेत्रमा विषेश कार्यक्रम ल्याएको छ । अघिल्लो आ.व ०७५/०७६ मा जिल्लामै कम बेरुजु भएकोनगरले यस बर्षलाई शुन्य बेरुजु वर्ष बनाउने समेत लक्ष्य समेत रहेको प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठले बताए ।
नगर प्रमुख शिव कुमार गिरीले आगामी आर्थिक वर्ष ०७६र७७ का लागि चालुतर्फ ३० करोड ९३ लाख९५हजार १ सय १८ (७०.९प्रतिशत) र पुँजीगत तर्फ १३ करोड ५८ लाख ६१ हजार ८ सय ८२ रकम (२९.१ प्रतिशत ) गरी कुल ४४ करोड ५२ लाख ५७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए । चापाकोट नगरपालिकामा १० वटा वडाहरु रहेका छन्
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार