नेपाल एग्रो लघुवित्तको शेयर खरीदमा अत्याधिक चाप आउँदा मूल्यमा सर्किट
इन्द्र रिजाल
असार ११, २०७६ बुधबार २१:२७:३५
काठमाडौँ । नेपाल एग्रो लघुवित्तको शेयरमा लगानीकर्ताको अत्याधिक आकर्षण देखिएको छ । कम्पनीको शेयरमा अत्याधिक खरीद चाप पर्दा बजार खुलेको केहि समयमा नैै लघुवित्तको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेपछि सर्किट लागेको छ ।
बजार खुलेको केहि समयमानै कम्पनीको शेयरमूल्य ९.९५ प्रतिशत अर्थात ४२ रुपैयाँले बढेर प्रतिकित्ता ४६४ रुपैयाँ पुगेको छ ।
कम्पनीको मार्केट डेप्थ हेर्दा १२ हजार २ सय कित्ता शेयर खरीदको माग देखिएको छ भने लगानीकर्ताले शेयर बिक्रीको लागि कुनै अर्डर राखेका छैनन् । कम्पनीको शेयरको अत्याधिक माग रहेको बेला शेयर बिक्रीको लागि कुनै लगानीकर्ता नआउदा कम्पनीको शेयरमा सर्किट लागेर झण्डै १० प्रतिशतले बढेको हो । कम्पनीले केहि महिना अघि आइपिओ जारी गरेको थियो
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार