फ्रान्समा पहिलो पटक ४५ डिग्री तापक्रम
इन्द्र रिजाल
असार १३, २०७६ शनिबार ३:४६:५१
पेरिस । फ्रान्समा पहिलो पटक ४५ डिग्री सेल्सियस ‘११३ डिग्री फरेनहाइट’ तापक्रम मापन गरिएको यहाँको मौसम विज्ञानसम्बन्धी कार्यालय मेटेओ–फ्रान्सले शुक्रबार जनाएको छ ।
जलवायु परिवर्तनसँगै विश्वभर देखिएको तापक्रम वृद्धिको समस्या देखिनेक्रम जारी रहिरहँदा फ्रान्समा पनि यसको प्रभाव देखिएको मौसम विज्ञान विज्ञहरूले बताएका छन् ।उनीहरूले लामो समयसम्म बर्षा नहुनु र जलवायु परिवर्तनका कारण मौसममा देखिएको असन्तुलनका कारण तापक्रमवृद्धि भएको हो ।
मेटेओ–फ्रान्सका अनुसार चिसोको प्रयायका रूपमा विश्वले चिन्ने यूरोपेली मुलुक फ्रान्सको दक्षिणी गार्ड क्षेत्रको भिल्लेभिएल्ले गाउँमा शुक्रबार अहिलेसम्मकै उच्च तापक्रम मापन भएको हो ।
भिल्लेभिएल्ले क्षेत्रमा शुक्रबारको तापक्रम ४५।१ डिग्री सेल्सियस कायम भएको मेटेओ फ्रान्सले बताएको छ । यस पहिले सन् २००३ मा अत्यधिक तापक्रम वृद्धि भै ४४।१ डिग्री सेल्सियस मापन भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार