काठमाडौं उपत्यका लगायत पश्चिमी पहाडी भेगमा भारी वर्षा !
इन्द्र रिजाल
असार १९, २०७६ शुक्रबार २:५७:३६
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार साँझदेखि काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा पानी परेको छ ।
आज बिहान जारी गरेको मौसम पूर्वानुमान अनुसार अहिले काठमाडौं उपत्यका सहित पश्चिमी क्षेत्रका केहि स्थानहरुमा तथा पुर्व तथा मध्यका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको भैइरहेको छ ।
यो बर्ष मनसुन ढिला सुरु हुँदा देशैभर गर्मि बढेको छ । गर्मि बढेसंगै समयमै पानी नपर्दा किसानहरु मर्कामा परेका छन् । धान रोप्ने तयारीमा रहेका किसान र धान रोपेका किसान दुवै पानी नपर्दा मर्कामा परेका हुन् ।
केही दिनदेखि बढेको गर्मि काठमाडौंमा बिहीबार साँझ पानी परेपछि केही राहत महसुस गरेका छन् ।
यस्तो छ, आगामि ३ दिनको मौसम पूर्वानुमान हेर्नुस:
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार