आज सुदुरपश्चिमका नदीहरुमा पानीको बहाब बढ्ने अनुमान !
इन्द्र रिजाल
असार २०, २०७६ शुक्रबार १५:३२:१५
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार र शनिबार सुदुरपश्चिम प्रदेशको तराई तथा पहाडी क्षेत्रका नदीनालाहरु उल्लेख्य मात्रामा पानीको बहाब बढ्ने भएको छ ।
महाशाखाका अनुसार कञ्चनपुर,कैलाली,डडेलधुरा,डोटी लगायत जिल्लाहरुका स-साना खोलाहरुमा आकस्मिक बहाब बढ्ने सक्ने सम्भावना गरिएको छ ।
आज र भोली नदीहरुमा पानीको बहाब बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आइतबार भने देशको मध्य क्षेत्रका नदी नालाहरुमा पानीको बहाब बढ्ने अनुमान भउकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार
प्रजातन्त्र सेनानी सिंहको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार