पिपलको पातमा ‘पानी देऊ, देऊ’
इन्द्र रिजाल
असार २१, २०७६ आइतबार ३:१७:३८
काभ्रेपलाञ्चोक । गाउँमा पानीको हाहाकार भएपछि भगवानको नाममा पूजा गरी काभ्रेपलाञ्चोकको कोशीदेखास्थित सुनकोशी नदीको किनारमा पिपलको पातमा पानी देऊ न देऊ भन्दै बगाएको छ ।
नदी किनारमा बसेर स्थानिय नागरिकले पिपलको पातमा ‘हर हर महादेव, पानी देऊ देऊ’ र राम राम लेख्दै काभ्रेपलाञ्चोकका तेमाल गाउँपालिका–५ का स्थानिय बासिन्दाले आकाशे पानीको माग गरेका हुन् ।
मनसुन सक्रिय नहुँदा खेती पाती गर्न समस्या भएको भन्दै धान रोपाईको यो समयमा धार्मिक मान्यता अनुसार पानी पर्ने भएकाले सस्र्यूखकका स्थानीयले एकलाख वटा पिपलको पातमा लेखेर नदीमा बगाएका हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार
प्रजातन्त्र सेनानी सिंहको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार