मेयर र उपमेयरको ग्याङ फाइट,धनुषा तनावग्रस्त
नेपालबहस संवाददाता
साउन २१, २०७६ मंगलबार २३:५९:५९
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर र उपमेयर समुहबीच झडप भएको छ उनिहरुबीचको विवादले झडपको रुप लिएको हो ।
मेयर र उपमेयर पक्षधरहरुबीच झडपको स्थिति सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी र अश्रु ग्याँस समेत प्रहार गरेको छ । उक्त प्रहारबाट ६ जना व्यक्ति घाइते भएका छन् । मेयर र उपमेयरबीच नगरपालिकाको कार्यालय सञ्चालनसम्बन्धी विवाद थियो । मेयर राम ज्ञान मण्डल र उपमेयर रेणु झाले छुट्टा–छुट्टै ठाउँमा कार्यालय सञ्चालन गरिरहेका थिए । मंगलबार दिउँसो प्रहरीसमेत सहयोगमा मेयर मण्डल पक्षका व्यक्तिले उपमेयर रेणु झाले छुट्टै सञ्चालन गरेको कार्यालयबाट केही सामग्री लिन खोजेपछि झडपको स्थिति सिर्जना भएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताइएका छन् ।
झडपमा उपमेयर झासहित वडा नम्बर २ का वडाध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर, पुण्य खत्री लगायतघाइते भएका छन् । घाइतेमध्ये तपेश्वर मण्डलको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । उनको उपचारका लागि जनकपुरस्थित अञ्चल अस्पतालमा पठाइएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार