क्यानडाको उच्चकोटीको बेबी ब्राण्ड अब नेपालमा
नेपालबहस संवाददाता
भदौ २९, २०७६ आइतबार २२:२१:१३
२९ भदौ, काठमाडौं । क्यानडामा बच्चाहरुको निम्ति प्रयोग हुने विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड bblüv को अब नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता आईएमएस ग्रुप अन्तर्गत IMS Little Smiles कम्पनीले bblüv को सामाग्रीहरु बिक्रीवितरण गर्न भित्र्याएको छ ।
साना बच्चाहरुका लागि कम्पनीको आफ्नै सोरुम IMS Little Smiles सिटी सेन्टर, कमलपोखरीमा रहेकाे छ जुन नेपालकै पहिलो प्रिमियम मल्टी ब्राण्ड सोरुम हो । आफ्नो अमुल्य ग्राहकहरुका लागि उत्कृष्ट अन्तर्राष्ट्रिय बेबी ब्राण्डहरु जस्तै Dr. Brown’s, Crane & Himalay Baby Care का साथसाथै bblüv का प्राय जस्तो सामानहरु नेपालमा पहिलो पटक सोरुममा उपल्ब्ध छ ।
क्यानडियन ब्राण्ड bblüv ले बच्चाहरुलाई feeding, grooming, bath time, outdoors लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्नेछ जसले बच्चाहरुको जीवन सरल बनाउन मद्दत गर्नेछ । bblüv ले गुणस्तरीय उत्पादनहरु प्रदान गर्छ, जुन सुरक्षित टिकाऊ, आकर्षक हुनेछ जसले बच्चाको जीवन सरलकृत गर्दछ । कम्पनीले bblüv को उत्पादनहरु Smart Doko बाट पनि उपलब्ध गराएको छ, जुन नेपालको एक अग्रणी अनलाईन मेगा स्टोर हाे ।
ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले भने :– “नेपालमा बच्चाहरुका लागि अर्काे अन्तर्राष्ट्रिय बाण्ड bblüv को वितरक गर्न पाउँदा हामी, हर्षितका साथसाथै गर्व पनि छ । हाम्रा राष्ट्रका नागरिकहरुलाई अमुल्य सेवा र उत्पादनहरु प्रदान गर्ने हाम्रो दृष्टिकोणको साथ, हामी हाम्रो उपभोक्ताको आवश्यकताहरु पूरा गर्न चाहन्छौं साथसाथै अब देशभित्र नै अन्तर्राष्ट्रिय ब्राण्ड bblüv का विभिन्न सामानहरु सुलभ तथा सहज ढङ्गमै खरिद गर्न सकिनेछ जस्ले गर्दा आम उपभोक्ताले प्रिमियम ब्राण्डका सामानहरु खरिद गर्न विदेश जानुपर्ने अवस्थाको पनि अन्त हुने विश्वास हामीले लिएका छौं साथै निरन्तर सुधार र प्रत्येक पक्षमा यहाँहरुको अनुभव बृद्धि गर्दछौं”
आईएमएस ग्रुप एक निरन्तर रुपमा सबैभन्दा चाँडै बढ्दै आएको संगठन हो जसको २० वटा भन्दा बढी कम्पनी रहेको छ । आईएमएस नेपालको लागि SAMSUNG SMART PHONE को राष्ट्रिय स्तरको विक्रेता हो साथै नेपालमा पहिलोपटक १९९८ मा आधिकारिक रुपमा माेवाइल आयात गर्ने पहिलो कम्पनी हो । विगत २६ वर्षको अन्तरालमा यो कम्पनी विविध क्षेत्रहरुमा बढ्दै आईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार