आज एनसेल पुँजीगत लाभकर विवादको फैसलाको पूर्णपाठ
नेपालबहस संवाददाता
कात्तिक २९, २०७६ शुक्रबार १५:४५:५९
२९ कार्तिक काठमाडौं । टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादका सम्बन्धमा सर्वोच्च अदालतले आज ‘शुक्रबार’फैसलाको पूर्णपाठ सुनाउने तयारी गरेको छ ।
एनसेलबारे सर्वोच्चको संक्षिप्त आदेश यसअघि नै आए पनि फैसलाको पूर्णपाठ भने आज सुनाउने तयारी छ । यसअघि सर्वोच्चले एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने संक्षिप्त आदेश सुनाएको थियो ।
अदालतको उक्त आदेश बदनीयतपूर्ण रहेको भन्दै संसदीय समितिले अध्ययन गर्न समिति गठन गरेका थिए भने राजनीतिक तहमा तीव्र विरोध भएको थियो । आज सर्वोच्चले सुनाउने फैसलाको पूर्णपाठलाई अत्यन्त चासोका साथ हेरिएको छ ।
अदालत उच्च श्रोतका अनुसार न्यायाधीशहरु एनसेल फैसलाको पूर्णपाठबारे एकमत भइसकेका छैनन् तर आजै पूर्णपाठ सुनाउने गरी तयारी भने भइरहेको छ।
मंसिर लागेपछि एनसेलले एक महिनाको थप कर तिनुपर्ने भएकोले सकभर आजै पूर्णपाठ सुनाइने तयारी भएको श्रोतले बताएको छ । एनसेलले कार्तिकभित्रै फैसलाको पूर्णपाठ सुनाउन माग गरिरहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार