पाल्पामा यात्रुवाहक जिप दुर्घटना, दुई जनाको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ बिहिबार १९:१९:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/accident-2_PBm5SFxCVW.jpg)
१९ मंसिर, बुटवल । पाल्पामा यात्रुवाहक जिप दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज बिहान भएको सो दुर्घटनाको विस्तृत विवरणभने आउन बाँकी नै छ । मुलुकमा सवारी दुर्घटनाको ग्राफ कहालिलाग्दो बन्न थालेको छ । प्रायः दिनै जस्तो सवारी दुर्घटनाको खबर आइरहेका छन् ।
यही मंसिर महिना सुरु भएयता आधा दर्जन डरलाग्दा सवारी दुर्घटना भएका छन् । तिनाउ गाउँपालिका ५ मा पर्ने चौबिस माइल भन्ने स्थानमा आज जिप दुर्घटना हुँदा दुई यात्रुको निधन भएको स्थानीय प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्राभेल उत्खनन गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु
असार १८, २०८१ मंगलबार
श्रीलङ्कामा सडक दुर्घटना हुँदा १५ जना घाइते
असार १७, २०८१ सोमबार
दाङमा सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीको सक्रियता, ११ महिनामा ९२ जनाको मृत्यु
असार १७, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
विश्वकप विजेता भारतीय क्रिकेट टिमसँग प्रधानमन्त्री मोदीको लन्च भेट
असार २०, २०८१ बिहिबार
सहकारी ठगीका विषयमा छलफल गर्न छानबिन समितिले बोलायो प्रहरी प्रमुख र गृहसचिव
असार २०, २०८१ बिहिबार
वर्षाले हिलाम्मे काठमाडौंका सडक ( फोटो फिचर )
असार २०, २०८१ बिहिबार
बाढी प्रभावित भन्छन्ः - 'बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो'
असार २०, २०८१ बिहिबार