एकैपटक २४ एसपीको सरुवा, को–कहाँ पुगे ?
नेपालबहस संवाददाता
पुस ४, २०७६ शनिबार ०:२७:९
४ पुस काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकाशकाे करिव २ महिना बाँकी रहँदै गर्दा नेपाल प्रहरीका २४ प्रहरी उपरीक्षक ‘एसपी’हरुको सरुवा गरेका छन् ।
सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तको सरुवा भएको छ भने चितवनका एसपी दानबहादुर मल्ललाई अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा गार्डमा सरुवा गरिएकोछ । बिमानस्थल सुरक्षा गार्डका कृष्ण कोइरालाको झापा प्रहरी प्रमुखमा सरुवा भएको छ।
यस्तै धनुषामा रमेशकुमार बस्नेत, कंचनपुरमा मुकुन्द मरासनी र रौतहटमा रवीराज खड्काको सरुव भएको छ। अपराध महाशाखाका एसपी सुशिलसिंह राठौर मकवानपुर पुगेका छन् भने रन्जु सिग्देललाई सिन्धुली सरुवा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार