“शितलहरबाट बचौं र बचाऔं”
नेपालबहस संवाददाता
पुस ८, २०७६ मंगलबार १८:१०:४४
८ पुस बर्दिया । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “शितलहरबाट बचौं र बचाऔं” भन्ने बिषयमा जिल्लास्थित विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया सामुदायिक सेवा केन्द्रको आयोजनामा उक्त कार्यक्रम राजापुर नगरपालिका-९ गोडियाना, मधुवन नगरपालिका-६, ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँबजार, बाँसगढी नगरपालिका-३ भग्रा चौकमा, बारबर्दिया नगरपालिका-५ जघदहवामा र गुलरिया नगरपालिका-१० मा सम्पन्न भएको थियो ।
कार्यक्रममा चिसो मौसमबाट प्रभावित हुनबाट जोगिनको लागि शितलहरबाट बचौं र बचाऔं भन्ने बिषयमा अडियो समेत सुनाइएको थियो । सो अवसरमा स्थानीय प्रतिनिधिहरु, समुदाय प्रहरी वडा समितिका पदाधिकारिहरु, स्थानीय समाजसेवी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार