एमसीसीकाे बिराेध गर्ने विप्लवका २० कार्यकर्ता पक्राउ
नेपालबहस संवाददाता
पुस १३, २०७६ सोमबार ०:१४:४
१३ पुस काठमाडौं । सरकार विरोधी प्रदर्शनीको तयारीमा रहेका नेत्रबिक्रम चन्द ( विप्लव ) समूहका करिब २० जना कार्यकर्तालाई आज प्रहरीले पक्राउ गरेको छ ।
वर्तमान केपी ओली सरकारले आतंककारी घोषणा गरेको विप्लव समूहका प्रभावशाली नेता मकर गुरुङ लगायत दुई दर्जन कार्यकर्तालाई प्रदर्शनी मार्गबाट पक्राउ गरिएको हो ।
अमेरिकी सहयोग अन्तर्गत संसद्बाट अनुमोदन गर्न लागिएको एमसीसी कार्यक्रम, लिम्पियाधुरा लिपुलेग लगायतको क्षेत्रमा भएको भारतीय अतिक्रमणको विरोध गर्ने तयारी गरिरहेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार